२३ भदौ, काठमाडौं । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ । संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए । जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार […]