अनुसन्धान विभागले निकाल्यो सहायक सूचक पदको लिखित परीक्षाको नतिजा, को– को पास भए ? [सूचीसहित]

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ८६ जनाले आन्तरिक, खुला तथा समावेशी अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भएका छन् । विभागले उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि आगामी फागुन १५ गते एपीएफ अस्पताल बलम्बुमा बोलाएको छ । हेर्नुहोस् सूचना

सम्बन्धित सामग्री

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ- ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।  उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् । ...

जिल्ला न्यायाधीशको परीक्षामा भएको के हो ?

जिल्ला न्यायाधीशको परीक्षामा २११ परीक्षार्थीमध्ये १ जना मात्र पास भएको बारे विगत केही हप्तादेखि धेरैजसो सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भए। सँगसँगै केही दिनपछि उत्तीर्ण नै नहुने ती परीक्षार्थी जिल्ला न्यायाधीश भएको भन्ने समाचार सम्प्रेषित भए। परीक्षाको नतिजा निस्किनु अगाडि नै व्यवस्थापिका संसदमा केही नेपाल ऐन संशोधन विधेयक अन्तर्गत न्याय सेवा आयोग ऐनमा उल्लेखित जिल्ला न्यायाधीशको परीक्षाको […]

ईपीएसको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार […]

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए । त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए ।  त्यस्तै बागमती प्रदेशमा ३६

त्रिविले कर्मचारी पाएन, यी पदमा एक जना पनि पास भएनन् (नतिजासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ । सेवा आयोगले उप प्रशासक खुलामा २ , महिला १,  आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो  । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा  आयोगले

चिकित्सा शिक्षामा परसेन्टाइल प्रणाली

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूको दबाबमा चिकित्सा शिक्षामा धेरै विद्यार्थी पास गराउने उद्देश्यले प्रवेश परीक्षाको नतिजा परसेन्टाइल प्रणालीमा प्रकाशित गरेको छ।...

निमावि शिक्षकको नतिजा आयो, कुन प्रदेशमा कति पास?

काठमाडौं : निम्न माध्यमिक तह,तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। शिक्षक सेवा आयोगले आज प्रकाशित गरेको नतिजाअनुसार परीक्षामा कुल २० हजार ९८२  जना उत्तीर्ण भएका छन्। प्रदेश १ मा  १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना पास भएका छन्। त्यस्तै, मधेस प्रदेशमा १ हजार ११ जना पास भएका छन्। मधेसबाट ५ हजार ८ सय ५३ जनाले परीक्षा दिएका थिए।  बागमती प्रदेशमा ११ हजार ५ सय २६ जना परीक्षामा सहभागी भएकामा ३ हजार ५ सय ७७ जना उत

लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ।अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर म

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी पास

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । इपिएस कोरिया शाखाले प्रकाशित गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया ...

कोरियन भाषा परीक्षाको नतिजा आयो, कतिजना पास भए ? (नतिजासहित)

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले …