निमावि शिक्षकको नतिजा आयो, कुन प्रदेशमा कति पास?

काठमाडौं : निम्न माध्यमिक तह,तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ। शिक्षक सेवा आयोगले आज प्रकाशित गरेको नतिजाअनुसार परीक्षामा कुल २० हजार ९८२  जना उत्तीर्ण भएका छन्। प्रदेश १ मा  १९ हजार २० परीक्षामा सहभागी भएकामा ५ हजार १ सय ८२ जना पास भएका छन्। त्यस्तै, मधेस प्रदेशमा १ हजार ११ जना पास भएका छन्। मधेसबाट ५ हजार ८ सय ५३ जनाले परीक्षा दिएका थिए।  बागमती प्रदेशमा ११ हजार ५ सय २६ जना परीक्षामा सहभागी भएकामा ३ हजार ५ सय ७७ जना उत

सम्बन्धित सामग्री

ईपीएसको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार […]

१६५ मध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट सुरक्षित गरे !

काठमाडौं, १८ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ सय ६५ मध्ये हालसम्म १ सय ६४ क्षेत्रको नतिजा आइसकेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको नतिजा आउने क्रम अन्तिम चरणमा छ । अहिलेसम्म नतिजा आएका १ सय ६४ क्षेत्रमध्ये नेपाली कांग्रेसले ५७ क्षेत्रमा जित हासिल गरेको छ । […]

७३३ पालिकाको नतिजा सार्वजनिक, कसको कति स्थान

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३३ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी २० पालिकाको मतगणना जारी रहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले १९९ पालिका जितेर पहिलो पार्टी बनेको छ । यसै गरी, नेकपा माओवादी केन्द्रले ११९, जनता समाजवादी पार्टीले २९, नेकपा …

दाङमा १३ वडाको नतिजा: कसको कति वडामा जीत?

दाङमा १३ वटा वडाको मतगणना सकिएको छ। कुल १०० वडा मध्य १३ वटा वडाको नतिजा आउँदा माओबादीको अग्रता छ।

केयूले सार्वजनिक गर्‍यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?

काठमाडौं विश्वविद्यालयले माताहतका सबै कलेजहरुको एमबिबिएस अन्तिम वर्षको नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यलयले नयाँ र पुरानो दुवै कोर्षको नतिजा सार्वजनिक गरेको हो।

आइओएमले सार्वजनिक गर्‍यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस अन्तिम वर्षको नतिजा प्रकाशित गरेको छ। आइओएमले एमबिबिएस थर्ड फेज पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको हो।

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् ।  सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ । ‘समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ ?’  कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्...

‘विद्यालयले जस्तो पठाए, त्यसैलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन’

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । विगतमा नतिजा प्रकाशन गरेपछि बोर्डले कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर पनि सार्वजनिक गर्थ्याे । यसपटक भने बोर्डले नतिजा प्रमाणीकरण गर्नेबाहेक अरु केही गरेन ।कति विद्यार्थीले कति जीपीए ल्याए भनेर तालिकाबद्ध नगरिएको र सार्वजनिक पनि नगर्ने परीक्षा बोर्डका परीक्षा नियन्त्रक रुद्र अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘विद्यालयले पठाएको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले रुजु गरेर हामीलाई पठायो, हामीले अरु केही गरेनौँ, ...

परीक्षा बोर्डले किन वर्गीकरण गरेन एसईईको नतिजा ?

यसपटक राष्ट्रिय परीक्षा बोर्डले अघिल्ला वर्षहरूमा जस्तो माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)को नतिजाको वर्गीकरण भने गरेको छैन ।  अघिल्ला वर्षमा एसर्ईईको नतिजा प्रकाशन गर्दा कुन ग्रेड ल्याउने कति विद्यार्थी भन्ने तथ्यांक पनि बोर्डले प्रकाशन गर्ने गरेको थियो ।  नतिजा प्रकाशन हुँदा नै कुन ग्रेड ल्याउने कति विद्यार्थी भए भन्ने पनि उल्लेख हुने गरेको थियो ।  तर, यस वर्ष उत्तीर्ण भएका विद्यार्थीको सूची मात्रै प्रकाशन भएको छ । ग्रेड ए प्लस, ए वा बी ल्याउने विद्यार्थीको संख्या भने खुलाइएको छैन ।  यस पटक विद्यालयहरूले गर...