लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ।अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर म

सम्बन्धित सामग्री

मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी गठबन्धनले लोकसभामा ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ। सभामुख ओम बिरलाले बिहीबार साँझ प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको घोषणा गरे। यसअघि अविश्वासको प्रस्तावमाथि तीन दिनसम्म सत्ता पक्ष र विपक्षी सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बिहीबार लोकसभामा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि सभामुखले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतका […]

हामी युगको परीक्षा दिँदैछौँ , फेल भयौँ भने युग फेल हुन्छ : मन्त्री किराँती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो।

विद्यार्थी कहिल्यै फेल हुँदैनन्, बरु शिक्षक र सिकाइ विधि फेल हुन्छन्

लौ बर्बाद भयो, विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको […]

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल !

१० साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख […]

नेवारी भाषा नजान्दा विद्यार्थी फेल !

नेवारी भाषा नजान्दा काठमाडौंका विद्यालयले विद्यार्थीलाई फेल गर्न थालेको पाइएको छ । नेवारी भाषा (नेपाल भाषा) नजानेको भन्दै साना बालबालिकाहरूलाई फेल गर्न थालिएको हो । नयाँ बानेश्वरस्थित इपीएस स्कुलले जारी गरेको मार्कसिटमा कक्षा २ मा पढ्ने विद्यार्थीले नेवारी भाषा नजानेको भन्दै फेल भएको रिजल्ट दिएको छ । स्कुलले दिएको रिजल्टमा अन्य सबै विषयमा ए प्लस र ए आएका विद्यार्थीलाई नेपाल भाषाको आन्तरिक मूल्यांकनमा शून्य अंक दिइएको छ । जसको कारण ती विद्यार्थीले ‘इ’ ग्रेड पाएका छन् । तर, विद्या

मुख्यमन्त्री भट्ट भन्छन् : प्रदेश संरचना फेल भए नेपाल नै फेल हुन्छ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए नेपाल नै असफल हुने बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली अर्थात् अहिलेको व्यवस्था नै असफल हुने बताएका हुन्। मुख्यमन्त्री भट्टले वर्तमान परिस्थितिमा प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्तासमेत व्यक्त गरे।‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ। हाम्रो अहिलेको व्यवस्था फेल हुन

अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन्। उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत…

जब रकस्टारमा पनि फेल भए अमिताभ !

बलिउड महानायक अमिताभ वच्चनले आफ्नो पुरानो यादलाई सम्झिँदै एक पोस्ट शेयर गरेका छन् । उनले आफू रकस्टार बन्ने दौडमा रहे पनि असफल प्रयास गरेको भन्दै पुरानो तस्वीर साझा गरेका हुन् ।  माइकल ज्याक्सनको नक्कलमा फेल भए पछि अमिताभ रकस्टारका रुपमा पनि असफल भएका थिए । तस्वीरमा अमिताभले हातमा माइक समातेको देखिएको छ । जहाँ उनले चम्किलो चश्मा पनि लगाएका छन् ।  उनले क्याप्सनमा लेखेका छन्, ‘माइकल ज्याक्सनको नक्कलमा फेल भएपछि मलाई सोधियो कि तत्काल कुन कुरामा फेल हुनुभयो । तब मेरो जवाफ थियो म रक हेड ब्याङगर बन्...

जब रकस्टारमा पनि फेल भए अमिताभ !

बलिउड महानायक अमिताभ वच्चनले आफ्नो पुरानो यादलाई सम्झिँदै एक पोस्ट शेयर गरेका छन् । उनले आफू रकस्टार बन्ने दौडमा रहे पनि असफल प्रयास गरेको भन्दै पुरानो तस्वीर साझा गरेका हुन् ।  माइकल ज्याक्सनको नक्कलमा फेल भए पछि अमिताभ रकस्टारका रुपमा पनि असफल भएका थिए । तस्वीरमा अमिताभले हातमा माइक समातेको देखिएको छ । जहाँ उनले चम्किलो चश्मा पनि लगाएका छन् ।  उनले क्याप्सनमा लेखेका छन्, ‘माइकल ज्याक्सनको नक्कलमा फेल भएपछि मलाई सोधियो कि तत्काल कुन कुरामा फेल हुनुभयो । तब मेरो जवाफ थियो म रक हेड ब्याङगर बन्...