एमसीसी संसदमा लैजान नरोक्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद लैजान नरोक्ने निर्णय गरेको छ ।  शनिवार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी पेश गर्न नरोक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  एमसीसीका कारण सत्तारूढ पाँच दलीय गठबन्धनमा नै समस्या आइरहेको बेला नेकपा एसले भने एमसीसी संसदमा लैजाँदा विरोध नगर्ने निर्णय लिएको हो । एमसीसीलाई संशोधन गरेर मात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको खतिवडाले बताए । एमसीसीबारे थप निर्णय गर्नुपरे...

सम्बन्धित सामग्री

देउवाले अमेरिकाको दबाब झेल्न सकेनन् : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गरे । पूर्व प्रधानमन्त्री खनालले एमसीसी बारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ

नेकपा (एस) एमसीसी टेबुल गर्ने पक्षमा

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेबुल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसद्मा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसी […]

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, बिजुली बजारमा झडप

काठमाण्डाै – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।  प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गाेलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी...

देशलाई ट्र्यापमा पार्न केही नेताले एमसीसी अघि बढाए : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने…

एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपा...

एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए ।  ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउन

नेकपा (एस)को स्थायी कमिटी बैठक शुरू, एमसीसीबारे निर्णय हुने

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बानेश्वरमा शुरू भएको छ । बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुनेछ ।  एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने एक नेताले बताए ।  सरकारले एमसीसी संसदमा टेबुल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहे पनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय गर्ने बताउँदै आएको छ ।  सत्ता गठबन्धनको बैठकमै अध्यक्ष माधवकुमार नेपालले फाग...

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...

एमसीसीमा माधव नेपालको पार्टीले के गर्ला ?

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे नेकपा एमालेजस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि अलमलमा छ । एमसीसी संसदमा टेबल भएमा पार्टीले के गर्ला भन्ने रातोपाटीको प्रश्नमा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराज श्रेष्ठको व्याख्या यस्तो छ–एमसीसीबारे हामीले पार्टीको औपचारिक बैठकबाट ठ्याक्कै कुनै निर्णय गरिसकेका छैनौं । पार्टीमा यो छलफलको विषयचाहिँ बनेको छ । विगतमा छलफल भएर एउटा धारणा बनेको भनेको एमसीसी सम्झौतामा रहेका