काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताउनुभएकाे छ । आज मङ्गलवारकाे कुराकानीमा नेता गुरुङले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उहाँले बताउनुभयो ।
एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना...