धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् । शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री थिए । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई […]