सगरमाथा संवाद स्थगित

अप्रिल २ देखि ४ तारिखसम्म हुने भनिएको सगरमाथा सम्वाद स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिएपछि सरकारले सगरमाथा सम्वाद स्थगित गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

जलवायु परिर्वतनका विषयमा सरकारले सगरमाथा संवाद गर्ने

६ चैत,काठमाडौं । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो । जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त […]

सगरमाथा संवादको तयारी हुँदै

जलवायु परिवर्तनका कारण पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्या उठान गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ । यसअघि सगरमाथ संवाद गर्नेबारे दुईपटक मिति तय भएर पनि स्थगित भएको थियो ।  नेपाले...

‘सगरमाथा संवाद’ छिट्टै आयोजना गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपालले ‘सगरमाथा संवाद’ कार्यक्रम छिट्टै आयोजना गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । देउवाले स्कटल्यान्डको ग्लास्गो र त्यसपछि शुक्रबार नेपाल फर्केलगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले छिटै सगरमाथा संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु सम्मेलन (कोप–२६) मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सगरमाथा संवादबारे बताएका हुन् ।  उनले भने, “हिमाली क्षेत्रमा जलवायु संकटबारे सचेतना जगाउन मेरो सरकारले माउन्ट एभरेस्टको नामको पछाडि राखिएको सगरमाथा संवाद आयोजना गर्नेछ ।”  जलवायु परिवर्तनका विषयमा पर्वतीय र...

‘सगरमाथा संवाद’ अनिश्चित

नेपालले आयोजना गर्ने भनेको सगरमाथा संवादअन्तर्गतको जवलायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन किन हुन सकेन र अब कहिले हुन्छ भन्नेमा सरकार नै अनभिज्ञ जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न...

स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा सगरमाथा संवाद कार्यक्रम गर्ने भएको छ। गत वर्ष स्थगित भएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आयोजन गर्ने भएको हो। त्यस्तै विदेशमा रहेका नेपालीको हकहितका लागि कुटनीतिक नियोगहरुलाई सक्रिय बनाइनेसमेत भएको छ। 'वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेशस्थित कुटनीतिक…

सगरमाथा संवाद आगामी अक्टोबरमा गर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको अक्टोबरमा सगरमाथा संवादको आयोजना गर्ने जनाएका छन्। आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। सगरमाथा संवादको पहिलो सम्मेलन गत वर्ष गर्ने तयारी गरिएको थियो। तर कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको थियो। सगरमाथा सम्वादमा जलवायु परिवर्तन र यसका असरका बारेमा विश्वभरबाट पाहुना बोलाई छलफल गरिने तयारी रहेको छ।

सगरमाथा संवाद आयोजन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो तयारी

कोरोना महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगन गरिएको सगरमाथा संवाद आयोजना गर्न पुनः तयारी थालिएको छ । गत वर्ष अपि्रल २-४ सो सम्मेलन तय भएको थियो । जलवायु परिवर्तनका विषयको विषयमा नेतृत्व लिने उदेश्यले नेपाल सरकारले सो संवाद आयोजना गर्न लागेको हो । कोरोनाको संक्रमण कम हुँदै गएको र भ्याक्सीनको उपलब्धता पनि हुँदै गएकाले […]

‘सगरमाथा संवाद’ मा क्यानडा आउने

क्यानडाको सिनेटका सभामुख जर्ज जे. फ्युरीले नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ मा क्यानडाको सक्रिय सहभागिता रहने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या, ‘सगरमाथा संवाद’ को उद्घाटनमा अनुपस्थित

नेपालले पहिलो पटक आयोजना गर्न लागेको  ‘सगरमाथा संवाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनमा आइतबार प्रधानमन्त्री