‘सगरमाथा संवाद’ छिट्टै आयोजना गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपालले ‘सगरमाथा संवाद’ कार्यक्रम छिट्टै आयोजना गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । देउवाले स्कटल्यान्डको ग्लास्गो र त्यसपछि शुक्रबार नेपाल फर्केलगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले छिटै सगरमाथा संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भाषण एउटा, व्यवहार अर्कै

काठमाडौं, २४ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेतृत्वको सरकारले डेढ वर्षदेखि यस विषयमा कुनै पहल नै नगरेको पाइएको छ । यसले प्रधानमन्त्री देउवाको भाषण एउटा तर व्यवहार भने ठीक उल्टो देखिएको छ । प्रधानमन्त्री देउवाले […]

प्रधानमन्त्री देउवाको भाषण एउटा, व्यवहार अर्कै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दार्चुलामा आयोजना गरिएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए पनि उनी नेतृत्वको सरकारले डेढ वर्षदेखि यस विषयमा कुनै पहल नै नगरेको पाइएको छ । यसले प्रधानमन्त्री देउवाको भाषण एउटा तर व्यवहार भने ठीक उल्टो देखिएको छ । प्रधानमन्त्री देउवाले एमाले […]

प्रधानमन्त्री देउवाको उद्घोष : नेपालमा खेलकुद विश्वविद्यालय खोल्छौँ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना […]

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेल

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन : ईश्वर पोखरेल

चितवन – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिएका हुन् । ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर […]

गुजरात सम्मेलन स्थगित, प्रधानमन्त्री देउवा भारत नजाने

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोनवार्ता, प्रधानमन्त्री देउवाको भ्रमण प्रभावित भएकोबारे छलफल भारतको गुजरातमा सोमबारदेखि आयोजना हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन कोभिड– १९को बढ्दो संक्रमणका कारण स्थगित भएको छ । गुजरात सरकारले बिहीबार...

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौँबाट सिधै […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन

काठमाडौं, पुष २१ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो । भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय […]