६ चैत,काठमाडौं । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो । जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त […]