कैलालीमा आयोजित भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा कैलालीमा आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत मंगलबार दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गर्नुभएको थियो भने दोलखाको चरीकोट र सिन्धुलीको माझीटारमा श्री मध्य …

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौँ – नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ । सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको बताए । उनले नेपाली सेना बलियो हुनु भनेको देश बलियो हुनु भएको बताए । सम्मेलनमा महोत्तरी, […]

भूतपूर्व सैनिक सम्मेलन शुरु

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन दिपायलबाट शुरु भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वयमा निवृत्तिभरणमा रहेका पूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सैनिक सम्मेलन–२०७८ शुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।प्रधान सेनापति प्रभुराम शर्माले बुधवार दिपायलस्थित श्री नम्बर–५ बाहिनी अड्डामा सैनिक सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुलामा बस्ने ६५० जना पूर्व सैनिक तथा परिवारको सहभागिता रहेको छ ।सम्मेलनलाई सम्बो

दिपालयमा भूतपूर्व सैनिक सम्मेलन–२०७८

डोटी– डोटीको दिपालयमा भूतपूर्व सैनिक सम्मेलन भएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा आजबाट दिपायलस्थित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ भएको हो । सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले निःस्वार्थ सेवा गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हिताधिकारीहरूको असीमित […]

नेपाली सेनाले चैत ९ गतेदेखि ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने

काठमाडौं । नेपाली सेनाले यही चैत ९ गतेदेखि दिपायलबाट ‘भूतपूर्व सैनिक सम्मेलन’ सुरु गर्ने भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो पटक ‘भूतपूर्व सैनिक सम्मेलन’ हुन लागेको हो । प्रत्येक प्रधानसेनापतिले आफ्नो ३ वर्षे कार्यकालमा कम्तिमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । […]

सेनाले चैतमा चौथो भूतपूर्व सैनिक सम्मेलन गर्दै

काठमाडौं : नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ। नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सूर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ। पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम

सेनाले चैतमा चौथो भूतपूर्व सैनिक सम्मेलन गर्दै

नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ ।नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सुर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मे

आउँदो चैतमा भूतपूर्व सैनिक सम्मेलन हुने

काठमाण्डाै – नेपाली सेनाले आउँदो चैतमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृतिभरणमा रहेका परिवारलाई लक्षित गरेर आउँदो चैतको ९, १०, २० र २१ गते सेनाले विभिन्न ठाउँमा सम्मेलन गर्न लागेको हो ।  दिपायलको श्री नम्बर पाँच बाहिनी, धनगढीको श्री भवानीदल गण, सुर्खेतको श्री पश्चिम कमाण्ड हेटक्वार्टर र नेपालगञ्जको श्री नम्बर चार बाहिनी अड्डामा सम्मेलन हुनेछ । भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, ...

नेपाली सेनाको प्रदेश स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

इटहरी । नेपाली सेनाको प्रदेश १ स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा पूर्वी पृतना हे.क्वा. ईटहरीमा आयोजना भएको प्रदेश स्तरीय ‘भू.पू. सैनिक सम्मेलन–२०७७’ ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ सम्पन्न भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दिप प्रज्वलन गरी... The post नेपाली सेनाको प्रदेश स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न appeared first on Purbeli News.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ ।  ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो । राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा   प्र...