राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरूको मस्यौदा विचौलियाहरूले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छन् ।सरकारले संसद्मा दर्ता गराएको 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१' सरकारको कार्यक्षेत्र बाहिर मस्यौदा भएको भन्दै रास्वपाकी सांसद गौतमले संसदीय समितिमा विषय उठाएकी हुन् ।
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार भेटघाट भएको छ ।
भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुन...
काठमाडौं : नयाँ व्यवस्था गर्दै ‘प्रतिनिधिसभा नियमावली २०७९’ संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नयाँ विषयलाई परिमार्जित गर्दै सांसद र मन्त्रीहरूलाई थप जवाफदेही बनाउने विषय समेट्दै नियमावली पारित गरेको हो। नियमावलीमा सत्ता पक्षका सांसदले दर्ता गराएको सभामुखको तजविजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव फिर्ता लिइयो। सत्ता पक्षका केही सांसदले नियमावलीमा कार्य व्यवस्था परामर्श समितिलाई बढी शक्तिशाली बनाएर सभामुखको अधिकार कटौती गर्ने प्रस्तावस
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाए ।उनले महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भिर विषय
काठमाडौं : राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ।राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए।अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजन
काठमाडौं, ८ जेठ : निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ । गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्न सफल भएको हो । पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् […]
राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।
बुटवल, ८ भदौ । दाङबाट उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद बिमला खत्री वली एकपछि अर्को समस्यामा परेकी छिन् । तीनपटक पार्टी फेरिसकेकी वलीलाई सांसदबाट पदमुक्त गर्न नेकपा एमालेले पत्र नै दर्ता गरेको छ । तर लुम्बिनीका सभामुखले उनको पद खारेज गर्न मानेनन् । यो विषय अदालतले निक्र्यौल गर्ने भएको छ । वलीको हालै एउटा […]