काठमाडौं, (नेस) । चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोनाविरुद्धको थप १६ लाख मात्रा खोप अनुदानमा दिने चिनियाँ घोषणाअनुरुप उक्त खोप नेपाल आएको […]