चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले

सम्बन्धित सामग्री

जर्मनीले दियो १५ लाख कोभिड खोप

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।...

जर्मनीले दियो १५ लाख कोभिड खोप

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।...

चीनबाट अनुदानमा आयो १६ लाख डोज कोभिड खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।