काठमाडौं, १६ कार्तिक । चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १६ लाख खोपको मात्र आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई हस्तान्तराण गरिएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको […]