११ वैशाख, सुर्खेत । सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले दैलेख जिल्लाको भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको प्रदेशस्तरीय बैठकले दैलेखका पालिकाहरुको सिट बाँडफाँट गरेको हो । ११ वटा स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ । त्यस्तै एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख […]