सुर्खेत : जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेश स्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ। प्रयोगशाला राख्नका लागि भवनको काम देखि अन्य आवश्यक सामग्री खरिदको काम सुरु गरेको छ।उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए।त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोबाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ। माल भएर पनि चाल नपाउने अव