महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने कांग्रेस नेताको विश्वास

नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।...

सम्बन्धित सामग्री

कोशीमा अन्तर्घात गरेर कांग्रेसले सधैँका लागि विश्वास गुमायो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भन

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायोः अर्जुननरसिंह केसी

काठमाडौँ – सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन्। सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरे। प्रतिनिधि सभा बैठकमा सोमबार विशेष समय लिएर बोल्दै […]

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह

काठमाडौँ,२६ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेको हो । “जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको […]

जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव : जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए। नेता सिंहले भने, ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्। आफ्नो जिम्मेवारीला

पार्टी अब नयाँ बन्ने कांग्रेस कार्यकर्ताको विश्वास

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिनु भएको छ । उप–सभापतिमा देउवा प्यानलका पूर्ण बहादुर खड्का र युवा अनुहार धनराज गुरुङ आउनु भएको छ ।  महामन्त्रीमा पुराना र वरिष्ठलाई पन्छाउँदै दुई लोकप्रिय युवा नेता गगन थापा तथा विश्व प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । यसले कांग्रेस सुदृढ हुने विश्वास आम नागरिक तथा कांग्रेस कार्यकर्ताले गरेका छन् ।  कांग्रेसमा केही नयाँ गरौँ भन्ने उत्साह, चाह भएको साथै यससम्बन्धी केही दृष्टिकोण समेत रहेको ठानिएका उप&nd...

देउवाका विश्वास पात्र मिन विश्वकर्मा कांग्रेस प्रमुख सचेतक बन्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाका विश्वास पात्र मिन विश्वकर्माले पाउने भएका छन्। प्रमुख सचेतक रहेका बालकृष्ण खाँड गृह मन्त्री बनेको तथा सचेतक पुष्पा भुषाल मन्त्री बन्ने तयारीमा रहेकाले देउवाले विश्वास पात्र विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने भएका हुन्। विश्वासको मत पाएसँगै सरकार डेढ […]

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन […]