सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन […]

सम्बन्धित सामग्री

सेटिङबाटै प्रतिनिधिसभा ब्युँतिएको एमालेको जिकिर

काठमाडौं, साउन ७ । राष्ट्रिय सभामा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति प्रश्न उठाइएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद देबेन्द्र दाहालले फैसलाप्रति प्रश्न उठाउनुभएको हो । उहाँले इजलास गठन र फैसला सेटिङबाटै गरिएको भनेर किन नभन्ने भन्दै प्रश्न गर्नुभयो । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने […]

प्रतिनिधिसभा पुनःस्थापना ऐतिहासिक: सापकोटा

काठमाडौं, (नेस) । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था संसद्कोे सार्वभौम अधिकारलाई पुनःस्थापित गर्न आफ्नो तर्फबाट योगदान पु-याउने राजनीतिक दल, नागरिक समाज एवं जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो । संसद् पुनःस्थापित भएपछि आइतबार बसेको संसद्को पहिलो बैठक शुरू गर्दै […]

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको परमादेशको पूर्णपाठ

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। प्रतिनिधि सभाका १४६ सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न र प्रतिनिधिसभाको बैठक ७ दिनभित्र बोलाउन पनि परमादेश गरेको छ। चोलेन्द्रशमसेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो। इजलासले […]

प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले दायर गरेको रिटमा मागदाबी अनुसार नै सर्वोच्चले फैसला सुनाएको हो। फैसलामा पाँचै जना […]

प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले पनि सरकार बनाउने आधार प्रस्तुत गर्न नसकेकाले राष्ट्रपतिले आफूमा रहेको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको उनीहरूको तर्क छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा मंगलबार सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले केपी शर्मा ओली र शेरबहादुर देउवाले...

प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग

विकास भट्टराई, काठमाडौं प्रतिनिधिसभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नका लागि आदेश दिन मागसहित १ सय ४६ जना सांसदले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।रिट निवेदन दायर गर्न सभापति देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित १ सय ४६ जना नै सर्वोच्च अदालत गएका […]

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्  । नेपाल प्रेस युनियन सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा जोड दिए । मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे ।

प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा छौँ : नेता भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।  उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ । यसका बारेमा अदालतमा सुनुवाइ