विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सर्वोच्च अदालतले संविधानको आत्मा तथा मूल मर्म र भावनाको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस मोरङको आयोजनामा सोमवार विराटनगरमा भएको विरोध सभामा केन्द्रीय सदस्य आचार्यले सर्वोच्च अदालतप्रति विश्वास प्रकट गरेका हुन्।
‘हाम्रो संविधानले ५ वर्षसम्म कसरी स्थिर सरकार दिने भनेर…