देउवाका विश्वास पात्र मिन विश्वकर्मा कांग्रेस प्रमुख सचेतक बन्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाका विश्वास पात्र मिन विश्वकर्माले पाउने भएका छन्। प्रमुख सचेतक रहेका बालकृष्ण खाँड गृह मन्त्री बनेको तथा सचेतक पुष्पा भुषाल मन्त्री बन्ने तयारीमा रहेकाले देउवाले विश्वास पात्र विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने भएका हुन्। विश्वासको मत पाएसँगै सरकार डेढ […]