जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव : जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए। नेता सिंहले भने, ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्। आफ्नो जिम्मेवारीला

सम्बन्धित सामग्री

काँग्रेसले जनताको कुरा सुन्ने

समुदायमा काँग्रेस अभियान अन्तर्गत ‘समुदायमा जानुहोस्, जनताको कुरा सुन्नुहोस्’ भन्ने नारासहित उसले समुदाय र स्थानीय जनताको अपेक्षा, सुझाव तथा चासो सुन्न लागेको हो।...

‘जनताको नासो’को रक्षा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं, ९ माघ।नेकपा एमालेले सरकारलाई जनताको सुझाव र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो। झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए।

पार्टीको दस्ताबेज बनाउन रास्वपाले लियो विज्ञहरूसँग सुझाव

मंसिरसम्म दस्ताबेज ल्याउने तयारी, विश्वविद्यालयका विद्यार्थीसँग पनि नीति मन्थन गर्ने जनताको सुझाव लिन गाउँगाउँ पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दस्ताबेज निर्माणका लागि विभिन्न क्षेत्रका विषयविज्ञसँग छलफल गरेको छ । पार्टी महाधिवेशनअघि राजनीतिक...

रास्वपाका नेता र सांसदसँग जनताको गुनासो- प्रदेशको अनुभूति गर्न पाइएन

प्रदेश संरचनाले काम नगरेको जनताको निष्कर्ष रहेको बताउँछन् महामन्त्री ढकाल । ‘अधिकांशले प्रदेश खारेज गर्नुपर्छ भन्ने मत राख्नुभयो । भ्रष्टाचारको अन्त्य र धर्मको नाममा राजनीति गर्न नहुने सुझाव जनताले दिए,’ ढकाल भन्छन् ।

वर्ग नबिर्सन बौद्धिक वर्गको सांसदलाई सुझाव

लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् ।&nbs

उम्मेदवारलाई हर्कको सुझाव : जनताको मत स्विकार गर, धाँधली नगर

काठमाडौं : धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले जनताको भोटलाई सहर्ष स्विकार गर्न उम्मेदवारलाई आग्रह गरेका छन्। आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा उनले जनताको मतलाई धाँधली नगर्न पनि सुझाव दिएका छन्।मतदाताले दिएको मतलाई च्यात्न खोज्ने र झगडा गर्न खोज्नेलाई प्रहरीले बुटैबुटले कुट्नुपर्ने उनले बताएका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्,' अब जनताले जो जसलाई जति जति भोट दिएका छन्, त्यो सहर्ष स्वीकार गर्नु! रुन्चे र झेली नबन्नु! धाँधली गरेर मतपत्र च्यात्ने, झगडा गर्न ख

‘जनताको मन जित्नुहोस्’

काठमाडौँ,३१ जेठ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नेकपा (माओवादीकेन्द्र)बाट वाग्मती प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई जनताको मन जित्नेगरी काम गर्न सुझाव दिए । माओवादीका वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका जम्कट्टेलले आज हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई बधाई दिँदै जनताले महसुस गर्नसक्ने काम गरेर उनीहरुको मन जित्नुपर्ने बताएको हो । “व्यवस्था बदलिए […]

जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिलाई नेता सिंहको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद...

जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । आज काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए । ‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो […]

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव– जनताको विश्वास जितेर काम गर्नुस्

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए । […]