मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको कसरत चलिरहेका बेला एमालेको माधव नेपाल पक्ष सरकारमा जानेबारे अनिर्णित बनेको छ । एमाले विभाजन नभइ सरकारमा जाँदा केपी ओलीले सांसद पद खाइदिने भन्दै माधव नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान भनेका थिए । यसबीचमा माधव नेपाल पक्षका चार-पाँच जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी […]

सम्बन्धित सामग्री

एमसीसीमा एमाले नीति

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको विरोधमा लामो समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । एमालेको संसदीय दलको निर्णयलगत्तै संसद् सचिवालय पुगेको कारबाहीको पत्रमा सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया मात्रै सुरु गरिदिएको भए एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठन प्रक्रिया अवरुद्ध हुने थियो । नेता नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले टाँस्न ढिला गरिदिँदा नयाँ पार्टी गठनको प्रक्रियाले गति लियो, जसले गर्दा एमाले विभाजनमा पुग्यो । सामान्यतयाः एमालेलाई अन्याय भएजस्तो देखिए पनि प्रक्रिया, प्रचलन र पद्धतिमा चुकेपछि कसैको केही लाग्दैन । एमाले प्रक्रियामा चुकेको छ भने त्यसपछिको उसको कदम पनि अव्यावहारिक, दम्भपूर्ण र गलत प्रमाणित हुँदै गएका छन् ।

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो । ‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन […]

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदको बैठक अवरोध गरेकोमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो ।‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई गम्भीर आग्रह गर्दछ’ ह

माओवादीका ४ सीटमा कसले मार्ला उपचुनावमा बाजी ?

प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् । माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची  क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्ब

सभामुखलाई धम्क्याउँदै एमाले

काठमाडौँ : पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न दबाब दिँदै प्रमुख प्रतिपक्षी दल एमाले सभामुखलाई धक्याउन थालेको छ । मंगलबार नै पार्टी फुटाएर गएका वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदलाई कारबाही गरेको एमालेले तत्काल उनीहरुलाई पदमुक्त गर्न भन्दै सभामुख अग्नि सापकोटालाई धम्क्याउन थालेका हुन् ।  सभामुख अग्…

माधव नेपालको पार्टीमा नाम लेखाएकाहरुलाई एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो …