माओवादीका ४ सीटमा कसले मार्ला उपचुनावमा बाजी ?

प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् । माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची  क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्ब