काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेस गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसद्को उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले यस्तो जानकारी […]
The post इजरायल जान आवेदन दिएकामध्ये झन्डै २८ सयजनाको कागजपत्र नक्कली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.