इजरायल रोजगारीका लागि साढे ९ हजारभन्दा धेरैको आवेदन, परीक्षा कहिले ?

काठमाण्डौ – १ हजार जनाको माग भएको इजरायल रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको छ । इजरायलमा सहायक कामदारका लागि एक हजार जनाको मागमा आवेदन दिने अन्तिम दिनसम्म गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभागको इजरायल शाखा प्रमुख डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो ।  ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका गरी एक हजार जनालाई रोजगारीका लागि लैजाने भए पनि आवेदन दिनेको सङ्ख्या महिलाको भन्दा पुरुषको धेरै छ । विभागका अनुसार ४२ सय महिला र ५ हजार ४९९ जना पुरुषले आवेदन दिएका...

सम्बन्धित सामग्री

नेपाली श्रमिक कहिले जान पाउलान् जर्मनी ?

१४ मंसिर, काठमाडौं । गत असोज २३ मा नेपाल र यूरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । दुवै राष्ट्रले ‘दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र’मा हस्ताक्षर गरेसँगै नेपालबाट कामदार लैजाने वैधानिक बाटो खुल्यो । नेपालले पहिलोपटक युरोपियन मुलुकमा श्रम बजारका लागि बाटो खुला गरेसँगै रोजगारीका लागि विदेशिने नेपाली श्रमिकमा उत्साह थपेको छ […]

इजरायल रोजगारी : छनोट भएकालाई कहिले कोरोनाविरुद्धको खोप?

काठमाडौं : दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा इजरायल रोजगारीका लागि छनोट भएका कामदारलाई सरकारले पुस दोस्रो सातादेखि पठाउने तयारी गरिरहेको छ।छनोट भएका १ हजार १७५ जना कामदारलाई तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। श्रम मन्त्रालयले मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याक खोपलाई मान्यता दिएको छ।छनोट भएका कामदारहरूका स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेकाल

रोजगारीका लागि विदेशिने युवा : अनलाइन प्रणालीले पनि हटाएन सास्ती

काठमाडौं : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयअगाडि बुधबार बिहान ११ बजे रोजगारीको खोजीमा विदेशिन चाहने युवाहरूको ठूलो भीड लागेको थियो।उनीहरू वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यहाँ आएका थिए।कोरोना संक्रमणको जोखिम कम भएसँगै रोजगारीको खोजीमा विदेशिनेको लर्काे फेरि बढ्न थालेको छ।कार्यालय परिसरमा हजारौं युवा लाइनमा देखिन्छन्। तर, कार्यालयको काम भने ‘सरकारी काम कहिले जाला घाम’ भनेझैं नै छ।कार्यालयले श्रम स

कहिले खुल्छ मलेसियाको रोजगारी ?

३० कात्तिक, काठमाडौं । कोरोना महामारीका कारण लगातार २० महिनादेखि नेपालीलाई मलेसियामा रोजगारीका लागि जाने ढोका बन्द छ । कम्पनीको अनुरोधमा मलेसियन सरकारको अध्यागनबाट विशेष अनुमति पाएका सीमित श्रमिकबाहेक अन्य नेपाली मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् । कुनै समय नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेको मलेसिया अहिले ‘बन्द’ गन्तव्य बन्न पुगेको छ । खाडीका देशहरुले […]

कोरियामा रहेका गुरुदत्त भन्छन्ः स्वदेश फर्कंने कहिले होला?

गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती, बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो ...

इजरायल रोजगारी : कहिलेबाट जान पाउँछन् नेपाली ?

काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया  अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना

इजरायल रोजगारीका लागि सात हजारले दिए भाषा परीक्षा, नतिजा कहिले ?

इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ।

इजरायल रोजगारी : सकियो आवेदन दिने म्याद, कहिले हुन्छ परीक्षा ?

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी

‘जनगणना कहिले हुन्छ ?’

‘जनगणना कहिले हुन्छ ?’ स्थगित १२औं जनगणनामा गणकका निम्ति फाराम भरेका ओखलढुंगाका युवा नयन राईले सोमबार टेलिफोनमा सोधे, ‘गणकमा फाराम भरेको बोलाउँछ कि भन्ने आशा थियो । यदि नबोलाउने भए रोजगारीका निम्ति सहरतिरै आउने विचार छ ।’