काठमाडौँः नेपाल पत्रकार महासंघले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नुअघि राजीनामा दिन सदस्यहरुलाई निर्देशन दिएको छ। सदस्यता परित्याग नगरी उम्मेदवार बनेमा विधान अनुसार स्वतः पदमुक्तको निर्णय पनि महासंघले गरेको छ।
बिहीबार बसेको बैठकले आचारसंहिताको पालना गर्न र तटस्थ भूमिका निर्वाह गर्न सदस्यहरुलाई आग्रह गरिएको छ।
निर्णयमा भनिएको छ, 'महासंघको सदस्यता…