आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्ति नदिएको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले नवनियुक्त महानिरीक्षक सिंहसहित चार जना विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका छन् । सोमबार पोखरेलले सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् । सोमबार सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहविर