समाचार लेखेवापत दुई सम्पादकलाई सर्वोच्च अदालतमा झिकाइयो

काठमाडौं । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको ब्यहोराको समाचार लेख्ने दुईजना पत्रकारलाई सर्वोच्च अदालतले कार्यालयमै बोलाएर माफी माग्न दबाव दिएको छ ।   समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै  बोलाइएको हो ।अदालतले बोलाएपछि सम्पादकद्वय पत्रकार महासंघका पदाधिकारीलाई लिएर अदालत गएका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले उनीहरुलाई समाचारको श्रोत पुष्टि ग

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ असोज महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य भएका घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. राष्ट्रपतिविरुद्ध रिट निवेदनअधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत विपक्षी बनाइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी संविधानको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्धसमेत सर्वोच्च

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. संसदको कार्यकालबारे सर्वोच्चमा रिटसरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यस

तालिबानद्वारा अफगान सर्वोच्च अदालतमा फारसी भाषामाथि प्रतिबन्ध

काठमाडौं– विश्वव्यापी निन्दाबीच अफगानिस्तानको शासन गरिरहेको तालिबानले मुलुकको सर्वोच्च अदालतबाट फारसी भाषालाई हटाउने आदेश जारी गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले सर्वोच्च अदालतको नाम समेत फेरेर ‘शक्तिको न्यायपालिका’ राखेको छ । समाचारमा जनाइएअनुसार आइन्दा अफगानिस्तानको सर्वोच्च अदालतमा पश्तो र अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिनेछ । यसअघि पनि तालिबानले मुलुकका विभिन्न संस्थाहरुबाट फारसी […]

निलम्बित गभर्नरको रिटमाथि मंगलबार सुनुवाइ हुने

काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भोलि (मंगलबार) सुनुवाइ हुने भएको छ । गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको हो । आफूलाई पदमुक्त गर्ने प्रयोजनले सरकारले सुरु गरेको जाँचबुझ प्रक्रियालाई सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका थिए । सम्बन्धित समाचार : निलम्बनविरुद्ध गभर्नर अधिकारी […]

पत्रकारलाई सर्वोच्चमा आज पनि अवरोध

काठमाडौँ – सर्वोच्च अदालतमा मंगलबार पनि पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन । समाचार संकलनका लागि पुगेका पत्रकारहरु अदालत बाहिरै बस्न बाध्य भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका छन् । न्यायाधीशहरुले पनि जबराको राजीनामा माग गरेका छन् । आन्दोलन तथा अदालतका अरु गतिविधिको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई […]

कानुन व्यवसायीको आन्दोलनलाई लिएर बोल्यो पत्रकार महासंघ

काठमाडौं- सर्वोच्च अदालतमा सोमबार पत्रकारमाथि दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले अदालत र प्रहरी प्रशासनबाट पत्रकारमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाएको छ। समाचार संकलनमा गएका पत्रकारलाई अवरोध पुर्‍याउने कामले संवैधानिक स्वतन्त्रता तथा स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरणमाथि हस्तक्षेप भएको महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ। महासंघले नेपाल बार […]

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् […]

सर्वोच्चको सुरक्षा व्यवस्थामा कडाई, पत्रकारलाई प्रवेशमा रोक

सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। समाचार संकलनमा जाने पत्रकारहरुलाई समेत सर्वोच्च प्रवेशमा रोक लगाइएको छ। यसअघि पत्रकारहरु पास देखाएर नियमित समाचार संकलनमा गइरहेका थिए।...

पत्रकारले न्यायाधीशको आवाज नचिन्दा आपत, हेर्नुस् त कति धेरै गलत समाचार !

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं’ भने। तपाईँले यस्तो व्यहोराको समाचार आज कतै पढ्नुभएको वा सुन्नुभएको छ? छ भने तपाईँले गलत समाचार पाउनु भयो। [...]