तालिबानद्वारा अफगान सर्वोच्च अदालतमा फारसी भाषामाथि प्रतिबन्ध

काठमाडौं– विश्वव्यापी निन्दाबीच अफगानिस्तानको शासन गरिरहेको तालिबानले मुलुकको सर्वोच्च अदालतबाट फारसी भाषालाई हटाउने आदेश जारी गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले सर्वोच्च अदालतको नाम समेत फेरेर ‘शक्तिको न्यायपालिका’ राखेको छ । समाचारमा जनाइएअनुसार आइन्दा अफगानिस्तानको सर्वोच्च अदालतमा पश्तो र अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिनेछ । यसअघि पनि तालिबानले मुलुकका विभिन्न संस्थाहरुबाट फारसी […]