काठमाडौँ – सर्वोच्च अदालतमा मंगलबार पनि पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन । समाचार संकलनका लागि पुगेका पत्रकारहरु अदालत बाहिरै बस्न बाध्य भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका छन् । न्यायाधीशहरुले पनि जबराको राजीनामा माग गरेका छन् । आन्दोलन तथा अदालतका अरु गतिविधिको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई […]