मेयर बालेनलाई ‘हिटलर’ नबन्न पीडितहरुकाे आग्रह

काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन्।...

सम्बन्धित सामग्री

नगर प्रहरीलाई मेयर शाहकाे आग्रह : ‘बुद्धि, विकेक पुर्याएर काम गर्नु हाेला’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई आग्रह गर्नुभएकाे छ ।महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आज बिहीवार आयोजित कार्यक्रममा मेयर शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई आग्रह गर्नुभएकाे हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटै व्यक्तिमा बुद्धि–विवेक, इमानदारिता र हिम्मत तीन वटै गुण भएको खासै पाइँदैन । यो तीन वटै ग...

डेंगु नियन्त्रणमा सहयोग गर्न स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।

ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर राजेशमानको आग्रह

२६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । सिदार्थ बैंकको आर्थिक सहयोगमा राउण्ड टेबल नेपाल मार्फत नारायणी अस्पतालमा भवन मर्मत सम्भारका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । महानगरपालिकाले वीरगञ्जमा ट्रान्सपोर्ट नगर बनाउन संघ र प्रदेश सरकारको मुख ताकेर […]

वीरगञ्जको विद्युत समस्या समाधान गर्न कुलमानलाई मेयर सिंहको आग्रह

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर वीरगञ्जमा विद्यमान विद्युत सम्बन्धी समस्या समाधानका लागि आग्रह गरेका छन् । विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासँगै मेयर सिंह घिसिङलाई भेट्न प्राधिकरण पुगेका थिए । वर्षायाम भए पनि पानी नपरेका कारण वीरगञ्जमा अत्यधिक गर्मी छ । […]

वीरगञ्जका किसानलाई प्रयाप्त मल दिन मेयर सिंहको आग्रह

७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरका किसानले प्रयाप्त मल नपाएपछि मेयर प्रमुख राजेशमान सिंहले कृषि सामाग्री कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका कार्यकारी प्रवन्ध निर्देशक राजेन्द्र बहादुर कार्कीलाई भेटेर मेयर सिंहले वीरगञ्जमा आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध गराइदिन आग्रह गरेका हुन् । वीरगञ्जका किसानका लागि थप रासायनिक मलको प्रबन्ध गर्न […]

नर्भिक अस्पताललाई कानूनको पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडाैं : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्। अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्ताे बताएका हुन्।महानगरले साेमबार २४ घण्टाकाे म्याद दिएर जग्गा खाली गर्न सूचना जारी गरेकाे थियाे। आज २४ घण्टा बितिसक्दा पनि अस्पतालले अटेर गरेपछि मेयर स्वयं उपस्थित भएर अस्पताल प्रशासनसँग कुरा गरेका थिए।अस्पतालले त्यहाँ निर्माण गरिएका संरचना हटाउन र स्थानान्तरण गर्न केही थप समय

काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन मेयर साहको आग्रह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाण्डाैलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाण्डाै महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताउनुभयो । मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास...

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन काठमाडौंवासीलाई मेयर शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौँवासीमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालबाट मेयर शाहले फोहोरले दुःख दिँदा पनि सहेर बसेकोमा नगरवासीप्रति आभार ब्यक्त गर्दै फोेहोरका कारण दुःख पाएकोमा माफि माग्नुभएको छ । कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र […]

प्लाज्मा दान गर्न मेयर शाक्यको आग्रह

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्भव हुनेहरुलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाक्यले अस्पतालमा उपचाररत कोभिडका धेरै बिरामीहरुका लागि प्लाज्मा चाहिएको हुनाले...