७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरका किसानले प्रयाप्त मल नपाएपछि मेयर प्रमुख राजेशमान सिंहले कृषि सामाग्री कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका कार्यकारी प्रवन्ध निर्देशक राजेन्द्र बहादुर कार्कीलाई भेटेर मेयर सिंहले वीरगञ्जमा आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध गराइदिन आग्रह गरेका हुन् । वीरगञ्जका किसानका लागि थप रासायनिक मलको प्रबन्ध गर्न […]