घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन काठमाडौंवासीलाई मेयर शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौँवासीमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालबाट मेयर शाहले फोहोरले दुःख दिँदा पनि सहेर बसेकोमा नगरवासीप्रति आभार ब्यक्त गर्दै फोेहोरका कारण दुःख पाएकोमा माफि माग्नुभएको छ । कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र […]