ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर राजेशमानको आग्रह

२६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । सिदार्थ बैंकको आर्थिक सहयोगमा राउण्ड टेबल नेपाल मार्फत नारायणी अस्पतालमा भवन मर्मत सम्भारका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । महानगरपालिकाले वीरगञ्जमा ट्रान्सपोर्ट नगर बनाउन संघ र प्रदेश सरकारको मुख ताकेर […]