नेकपा ओली पक्षको जनसभा २३ गते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ ।नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा हुन लागेको हो ।सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने […]

सम्बन्धित सामग्री

बैतडीमा ओली समूह र कांग्रेसबीच झडप, पूर्वमन्त्री एनपी साउदसहित तीन घाइते

काठमाडौं । बैतडीमा नेकपा ओली पक्ष र कांग्रेस कायकर्ताहरुबीच झडप भएको छ । झडपमा परी कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ओली समूहले ढुंगा प्रहार गरेको थियो । पूर्वमन्त्री एनपी साउदको खुट्टामा ढुंगाले चोट लागेको छ । यस्तै, कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन् । गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध सभा गर्न लाग्दा झडप भएको हो । सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महर लगायत नेताले बोल्ने कार्यक्रम थियो ।

म उहाँहरूलाई भन्दिन चाहन्छु- नरभक्षी आन्दोलनका दिन गए: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेको चिकेन चिल्ली खान्छु भन्या हो?’ भन्दै प्रचण्डले नरभक्षी आन्दोलन गर्ने भनेको जिकिर गरेका छन् । नेकपा (ओली पक्ष) को बागमती प्रदेश कमिटीले काठमाडौंको ...

प्रचण्ड-माधव रुपी दुईटा गोरु दाम्लो चुडाएर भागेपछि गोठमा शान्ति छः महेश वस्नेत

नेकपा (ओली पक्ष) का नेता महेश बस्नेतले गोठमा वितण्डा मच्चाउने प्रचण्ड–माधव रुपी दुईटा गोरु दाम्लो चुडाएर भागेको वताएका छन्। प्रचण्ड र माधाव रुपी गोरु भागेपछि गोठमा शान्ति आएको पनि उनले वताए ...

विभाजित नेकपा : ओली पक्ष चुनावमा, प्रचण्ड–माधव सडकमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्। तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प्रतिनिधि सभा पुन: स्थापना हुने दाबीसहित सडकमा उत्रिएको छ। प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले देशव्यापी रुपमा एक महिने आन्दोलनको घोषणा गरेको छ। प्रचण्ड माधव पक

विभाजित नेकपा : ओली पक्ष चुनावमा, प्रचण्ड–माधव सडकमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजनपछि दुवै समूह आआफ्नो रणनीतिमा केन्द्रित भएको छ। संस्थापनको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि निर्वाचनको तयारीमा केन्द्रित भएका छन्।  तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु प…

पद र सत्ताको लोभले नेकपामा विभाजन : थापा

नेकपा (ओली पक्ष)का नेता तथा गृहमन्त्री रामबहादुर थापाले पद र सत्ताको लोभले गर्दा विभाजन आएको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति को बन्ने कुराले नै पार्टी विभाजन गरिएको धारणा राखे ।

ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्म्त गर्न सक्नुभएन : भट्ट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली पक्ष) का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेत्ृव्को नेकपा भएको दाबी गरेका हुन् ।पूर्वमाओवादी नेता समेत रहेका ...