काठमाडौं / सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी...
The post एनसेल एपको नयाँ संस्करण सार्वजनिक : यस्ता छन् ग्राहकका लागि थप सुविधाहरु appeared first on Purbeli News.