अमेरिकाका बैंकहरूले कारणबारे धेरै नबताएरै कैयन ग्राहकका खाताहरू बन्द गर्दै गरेको खुलासा भएको छ । अप्रत्याशित गतिविधिको कारण देखाउदै बैंकहरुले ग्राहकहरुका खाता बन्द गरेको जनाइएको छ । आफूले डिनर खाएर रेष्टुरेण्टको बिल तिर्न खोज्दा सुरुमा क्रेडिट कार्ड अस्वीकार भएको र पछि डेबिट कार्डबाट तिर्न खोज्दा डेबिट कार्ड पनि अस्वीकार भएको अनुभव एकजना न्युयोर्क निवासी एकजना […]