प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।८ भाद्रमा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

सम्बन्धित सामग्री

सानिमा बैंकको नयाँ वर्ष योजना, २४ प्रतिशत छुट

सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्न...

प्रभु क्यापिटलका ग्राहकका लागि मेरिना इम्पेक्सले विशेष छुट दिने सम्झौता

काठमाडौं : प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा प्रभु क्यापिटलका ग्राहकका लागि छुट दिन सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्। यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्र

भायाटिभीको विभिन्न अफर, हिमस्टार टिभीमा छुट

फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ । कम्पनीले भायाटिभीका ग्राहकलाई पाँच सय रुपैयाँमा विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका...

सानिमा बैंकले ल्यायो दशैं-तिहार लक्षित विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार यो योजना १६ देखि २२ असोजसम्म […]

सानिमा बैंकका ग्राहकले दशैँमा दराजमा विशेष छुट पाउने

काठमाडौं, ३० भदौ । सानिमा बैंकले अनलाइन शपिङ प्लेटफर्म दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा बैंकले ग्राहकका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको हो । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त […]

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।  सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।  यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा  बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । प्रभु क्यापिटलले २ लाख १५ हजार मा

‘आईएमई पे’ले ल्यायो नयाँ योजना, क्यासब्याकदेखि हवाई उडानमा रु. ३०० सम्म छुट

काठमाडौं । ‘आईएमई पे’ ले हवाई उडान टिकट काट्ने ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडानका लागि टिकट काट्ने सेवाग्राहीले सर्वाधिक क्यासब्याकका साथै ३०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एप […]

दराज र सस्तोडिलमा बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा पाउनेछन्...

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराज र सस्तोडिलमा छुट

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा पाउनेछन् । साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २०% वा अधिकतम रु.२,००० सम्

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । […]