एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २ सयको क्यासब्याक अफर !

काठमाडौँ – एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि तुरुन्त २ सय क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी POS वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिनेछ। क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को […]

सम्बन्धित सामग्री

एनएमबिको डेबिट कार्डबाट कारोबार गर्दा नगद छुट

काठमाडौं– एनएमबि बैंकले डेबिट कार्डमा एक सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनलमार्फत कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ […]