नेपाल र भारत असमान आकार र अर्थतन्त्रका बाबजुद पनि ‘प्राकृतिक साझेदार’ हुन् । सामाजिक–आर्थिक र सांस्कृतिक विषयमा समानतासहितको खुला सीमा व्यवस्थाले दुई देशको बृहत् साझेदारीलाई थप सहज बनाएको छ । यसकारण, दुई...
काठमाडाैँ – कांग्रेस सांसद शंकर भण्डारीले कार्बन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिएका छन्। दोलखाली पत्रकार समाजको संयोजनमा काठमाडौंमा शनिवार आयोजित ‘नेपालमा हाईड्रोजन र कार्बन व्यापारीको चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताए। पूर्ववनमन्त्री समेत रहेका […]
काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतसँग भएको सम्झौता र प्रसारण लाइन सञ्चालनबाट द्विदेशीय बिजुलीको व्यापारका लागि बजार सुनिश्चित भएको बताएका छन् । आज (बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएको विद्युत खरिदविक्री सहमतिपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक घिसिङले बजार […]
काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रति...
काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतवार एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स (ब्क्ष्म्क्ष्ब्) र इप्पानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा इप्पान पदाधिकरीहरुले नेपाल भारत विद्युत व्यापारका विविध विषयमा पूर्वराजदूत रेसँग छलफल गर्दै भारत सरकारले […]
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् । उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताए । मन्त्री बस्नेतले अब […]
काठमाडौं– नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा-केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ । त्यस्तै, हिल्सा-पुराङ बन्दरगाह पनि २६ […]
चालू आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा नेपालको अन्तर्राष्ट्रिय व्यापारका सबै सूचक ऋणात्मक देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको साउनमा कुल व्यापारदेखि आयात, निर्यात र व्यापार घाटा...
काठमाडौंको बसन्तपुरस्थित प्राङ्गणमा बिहीवार दिउँसो खुल्ला व्यापारका लागि राखिएका स्टलहरु । कोरोना महामारीको तेस्रो लहर कम हुँदै जाँदा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान