काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् । उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताए । मन्त्री बस्नेतले अब […]