२ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका लागि सोल्टी होटलमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले यसअघि घोषित प्रतिकित्ता सेयर बराबर ६० रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह […]