काठमाडौं : आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिबाना लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले फोहोरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न लागेको हो।
महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ। कामपा…