‘मेगा लोकप्रिय बचत  खाता’मा विभिन्न सुविधा

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा लोकप्रिय बचत खाता’मा विभिन्न सुविधा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले यो खाता खोल्नेलाई एनसेलको सिमकार्ड निःशुल्क रूपमा प्रदान गर्नेलगायतका योजना ल्याएको हो । यो खाता ‘शून्य...

सम्बन्धित सामग्री

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ?

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ । विगत १३ वर्षदेखि एसएमएस सेवा प्रदायकको रूपमा काम गर्दै आएको कम्पनीले नयाँ लोगो र विशेषतासहित आएको हो ।  यस रिब्रान्डिङले स्प्योरो एसएमएस र प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । स्प्योरोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र...

ट्विटरमा अब भिडियो डाउनलोड गर्ने सुविधा

लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा प्रयोगकर्ताका लागि नयाँ फिचर आएको छ । प्रयोगकर्ताहरूले अब ट्विटरमा भिडियो डाउनलोड गर्न सक्ने छन् ।  ट्विटरमा भिडियो डाउनलोड गर्ने सुविधा सबै प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको छैन् । ट्विटरमा रहेका भिडियोहरू ब्लू सब्सक्राइबर अर्थात् सशुल्क सेवा प्रयोग गर्ने प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् ।  तर, भिडियो डाउनलोड...

बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको आरोप खेपिरहेका साहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएकोमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो । उक्त आदेशपछि मेयर शाह हरेक पटक आफैँ […] The post बालेनलाई वारिस राख्ने सुविधा दिन सर्वोच्चद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्स्टाग्राममा एआई सुविधा आउँदै

मेटाको लोकप्रिय सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एआई च्याटबोटको सुविधा आउने भएको छ ।  समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार कम्पनीले एआईमा आधारित च्याटबट फिचरमा काम गरिरहेको छ ।वास्तवमा इन्स्टाग्राममा ल्याइएको नयाँ फिचरले प्रयोगकर्तालाई आफ्ना प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ । यस बाहेक, प्रयोगकर्ताहरूले एआई च्याटबोटबाट...

मन्त्रीबाट बाहिरिए गाडीसहित सुविधा फिर्ता गरेनन्

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री आए पनि पूर्वमुख्यमन्त्रीले अहिले पनि गाडीसहित अन्य सुविधा प्रयोग गरिरहेका छन् ।मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा ल्यापटपसहितका सामान फिर्ता गरेको छैनन् । उनी अहिले पनि प्रदेश ०२–००१झ–१९३ नम्बरको महिन्द्रा स्कारपियो लिएर घुमिरहेका छन् । सामसुंगका ३ थान, एमसेभेन १ थान […] The post मन्त्रीबाट बाहिरिए गाडीसहित सुविधा फिर्ता गरेनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली पात्रोमा ‘अद्भूत रेडियो’ को सुविधा थपियो

काठमाडौँ- नेपालको लोकप्रिय एप नेपाली पात्रोले ‘अद्भूत रेडियो’ को नयाँ अपडेट सार्वजनिक गरेको छ । एण्ड्रोइड र आईओएस दुबै माध्यममा उपलब्ध यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने नेपाली पात्रोले जनाएको छ । यस अपडेटमार्फत् उक्त एपले रेडियोमा केही अद्भूत र अहिलेसम्म प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेत समेटेको जनाएको […]

‘मिनी बैंक’ बन्दै आईएमई पे, एटीएम कार्डदेखि ब्याजसम्मको सुविधा

५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट आईएमई पे यतिबेला आफ्नो दायरा फराकिलो बनाउने चरणमा छ । यसअघि नै रिचार्ज, बिल भुक्तानी लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा दिइरहेको आईएमई पेले अब भने धेरै नयाँ सुविधा थप गर्दैछ ।  केही समयपछि आईएमई पेमा ऋण लिन सकिने, बैंकमा खाता खोल्न सकिने, डिम्याट खाता खोल्न सकिने, टीएमएस खाता खोल्न सकिने लगायतका सुविधा आउँदै छन्...

हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

काठमाडौँ- नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ। हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससँग सम्झौता गरेको हो। जसअनुसार लाभार्थीको […]

बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंककी प्रबन्धक कविता बर्ताैलाले बैंकका कर्मचारीहरुको लगनशिलता सेवाग्राहीमा बढीभन्दा बढी सेवा तथा सहयोग र सुविधा पु¥याउन सकियोस् भन्ने हुनुपर्नेमा जोड दिएकी छन् । सो बैंकको सितापाइला शाखाद्वारा शुक्रबार सितापाइलामा आयोजित डिजिटल बैंकिङसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक बर्ताैलाले सो विषयमा जोड दिएकी हुन् । सेवाग्राहीमा अधिकतम सेवा प्रदान गर्न ग्लोबल आईएमई […] The post बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्ड, अन्य पनि छन् सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । ‘शुन्य मौज्दात’ मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाई र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस्