काठमाडौं । ग्लोबल आईएमई बैंककी प्रबन्धक कविता बर्ताैलाले बैंकका कर्मचारीहरुको लगनशिलता सेवाग्राहीमा बढीभन्दा बढी सेवा तथा सहयोग र सुविधा पु¥याउन सकियोस् भन्ने हुनुपर्नेमा जोड दिएकी छन् । सो बैंकको सितापाइला शाखाद्वारा शुक्रबार सितापाइलामा आयोजित डिजिटल बैंकिङसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक बर्ताैलाले सो विषयमा जोड दिएकी हुन् । सेवाग्राहीमा अधिकतम सेवा प्रदान गर्न ग्लोबल आईएमई […]
The post बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.