५ वर्ष अघि स्थापना भएको नेपालको लोकप्रिय डिजिटल वालेट आईएमई पे यतिबेला आफ्नो दायरा फराकिलो बनाउने चरणमा छ ।
यसअघि नै रिचार्ज, बिल भुक्तानी लगायतका विभिन्न डिजिटल भुक्तानी सेवा दिइरहेको आईएमई पेले अब भने धेरै नयाँ सुविधा थप गर्दैछ ।
केही समयपछि आईएमई पेमा ऋण लिन सकिने, बैंकमा खाता खोल्न सकिने, डिम्याट खाता खोल्न सकिने, टीएमएस खाता खोल्न सकिने लगायतका सुविधा आउँदै छन्...