काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू-भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएको भन्दै आपत्ति जनाउँदै ती भू-भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो । ‘लिम्पियाधुरा, […]