नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पा“च दलीय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरेको छ । स्थानीय तहको संख्या, नेतृत्व र पालिका छनौटमा सहमती हुन नसकेपछि पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने वा गठबन्धन अनुसार अघि बढ्ने भनी केन्द्रमा पठाइएको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा पाँच दलीय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरिएको जनाइएको हो ।‘जिल्लामा गठबन्धनभित्र सहमति जुटाउन सकिएन’ माओव