बजेट कार्यान्वयनमा सरकार र बिपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि भन्दै बागमती प्रदेश सभा सचिवालयमा मंगलबार बिहान बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ।
यसअघि आइतबार पनि सर्वदलीय बैठक बसेको थियो। उक्त...
महोत्तरीबाट मिटरव्याजपीडितको अर्को समूह पनि काठमाडौं आउने भएको छ । सरकारले काठमाडौंमा विभिन्न सहमति गरे पनि आफूहरु विश्वस्त हुन नसकेको भन्दै उनीहरु काठमाडौं जाने भएका हुन् ।
सरकारले सहमति गरेका विषय...
काठमाडौं, २९ भाद्र । नेपाल र भारतबीच पेट्रोलियम र ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति बनेको छ । दुई देशका परराष्ट्रसचिवस्तरीय बैठकमा त्यस्तो सहमति बनेको हो । बाराको अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोटीहारीदेखि चितवनसम्म एलपीजी ग्याँस पाइपलाइन विस्तारको कामलाई तिव्रता दिई कार्यालयमा ल्याउने सहमति बनेको हो । परराष्ट्रसचिव भरतराज पौडेल र भारतका विदेशसचिव विनयमोहन क्वात्राबीचको […]
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्राल
संखुवासभा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति प्रति उदासिन भएको बताए। बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्ने संखुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव विप्लवले सरकार सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए। अघिल्लो सरकारका सहमति इमान्दारीताका साथ कार्यान्वयन नगरेको आरोप लगाउनु भयो। तीन बुँदे सहमति प्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको बताउँदै सरकारले सहमति कार्यान्वयन गर्नमा आफुहरु आशावादी रहेको बताए। बन
किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् । हिजो (बिहीबार) बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार पुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्वयनमा उदासीन रहेको आरोप लगाए । तीन बुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू […]
अध्यक्ष केपी ओली र विभाजनको बाटो छाडेर पार्टीमै अडिएका तेस्रो धारका नेताहरूबीच दशबुँदे सहमति कार्यान्वयनमा अन्तर्विरोध देखिएपछि दशौँ महाधिवेशनको सरगर्मीसँगै एमालेमा फेरि कचपच सुरु भएको छ । दशबुँदे सहमति शतप्रतिशत लागू...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता र सहमति कार्यान्वयनका बारेमा छलफल बालुवाटार स्रोतले जनाएको छ । भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा गृहमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ । नेकपाका तर्फबाट भने महासचिव […]